रातोपाटी ब्रिफिङ : काँग्रेस महाधिवेशनको तयारी पुरा, तातियो चुनावी माहोल

आज मिति २०७८ साल मंसिर महिनाको २३ गते बिहीबार । आज देशभर भएको मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङमा समेटिएको छ–१. काँग्रेस महाधिवेशनको तयारी पुरानेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।   नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको हो।काँग