काँग्रेस महाधिवेशनको तयारी पुरा, १५ तस्बिरमा हेरौं

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार १४ औँ महाधिवेशनको लागि उद्घाटन, मञ्च व्यवस्थापन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको हो ।   भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा भैरहेको अन्तिम तयारीका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।