कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न निर्वाचन अनिवार्य छः मन्त्री बादल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा विभाजनले प्रतिगामी शक्तिहरु उत्साहित भएको बताउनुभएको छ । उनीहरु पुनः आफ्नो दिन आयो भनेर रमाइरहेको चर्चा गर्नुभयो । नेकपा काठमाडौंद्वारा शनिबार यहाँ आयोजित वृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री बादलले सो कुरा बताउनुभयो । आगामी निर्वाचनबाटै कम्युनिष्ट आन्दोलन एकीकृत हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीले उठाएको अहिलेको कदम सही छ, यसैबाट देश र जनताको हित हुन्छ उहाँले भन्नुभयो । मध्यावधि निर्वाचन आन्दोलन भएको चर्चा गर्नुहुँदै उहाँले निर्वाचनबाटै प्रतिगामी शक्तिलाई परास्त गरिने बताउनुभयो । नेकपाको नेतृत्वमा नै राजनीतिक स्थायित्व कायम गर्नमै ध्यान दिनुपर्ने बताउनुहुँदै नेता बादलले भन्नुभयो, “विभाजित कम्युनिष्ट आन्दोलनलाई जनतामाझ गएर पुनः एकीकृत गर्नेछौं, त्यहीबाटै राजनीतिक स्थायित्व कायम गर्नेछौं ।” राजनीतिक स्थायित्वका लागि र अग्रगमनका लागि निर्वाचनमा जानु आवश्यक रहेको बताउनुहुँदै नेता बादलले आगामी चुनावबाट नेकपाले बहुमत ल्याएर स्थायी सरकार बनाउने बताउनुभयो । प्रतिगमनको खतरा पुनः मदारिएकाले त्यसलाई जनताको सहयोगले मात्र परास्त गर्न सकिने बताउनुभयो । मध्यावधि निर्वाचनमा गएर त्यसको समाधान सम्भव भएको बताउनुभयो । पुरानो संसद पुनस्र्थापना गरेर मुलुकको समस्या समाधान नहुने भन्नुहुँदै उहाँले नयाँ निर्वाचनबाटै नयाँ संसदको गठन समस्याको समाधान भएको तर्क गर्नुभयो । कम्युनिष्ट आन्दोलनमा फुट आउनु भनेको अ

सम्बन्धित सामग्री

निर्वाचन आयोगले मन्त्री मेटमणि चौधरीलाई साेध्याे २४ घण्टे स्पष्टीकरण

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले स्पष्टीकरण सोधेको हो।...

निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

३० असोज, काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै […]

‘चामल बाँडेकाे’ भन्दै निर्वाचन आयाेगले मन्त्री चाैधरीलाई साेध्याे स्पष्टीकरण

काठमाण्डाै – निर्वाचन आयाेगले सहरी विकास मन्त्री मेटमणि चाैधरीलाई स्पष्टीकरण साेधेकाे छ । निर्वाचन आचारसंहिता विपरीत दाङकाे थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेकाे भन्दै आयाेगले मन्त्री चाैधरीलाई स्पष्टीकरण साेधेकाे हाे ।  ‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गर्ने ...

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको हो : कृष्ण सिटौला

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताएका हुन् । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ । “यो केहीलाई मन्त्री वा […]

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार: मन्त्री शर्मा

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचन सम्बन्धी कानूनको संशोधनका लागि सरकार तयार रहेको बताएका हुन्।...

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।  मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् ।उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले मुलुकलाई सही बाटोमा

निर्वाचन आयोगले मन्त्री झाँक्रीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ । ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन । उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा […]

स्थानीय निर्वाचन गठबन्धन सरकारले नै गराउँछ : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले  स्थानीय तहको निर्वाचन गठबन्धन सरकारले नै गराउने बताएका छन्।मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएका हुन्। उनले ०७४ को तीन चरणको स्थानीय तहको निर्वाचन गराउने तत्कालीन गठबन्धन सरकार नै रहेको बताएका छन्।उनले लेखेका छन्, ‘असाध्यै जटिल अवस्थामा पनि संविधान र संघीयता कार्यावन्यन र संस्थागत गराउन २०७४ मा ३ चरणमा स्थानीय तहको निर्वाचन गराउने तत्कालीन ‘प्रचण्ड–देउवा’ गठ

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

लण्डन, १७ पुस : परराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका […]