काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले अहिले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार दिएर जितेकाहरू अपवाद भएको बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएको हुन् । उनले काठमाडौं र धरानका स्वतन्त्र अलि फरक देखिएको, उनीहरूबाहेक अरु कोहीपनि स्वतन्त्र नभएको टिप्पणी […]