सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–चिडियाखोला (सिद्धबाबा) खण्ड कालोपत्र उप्किएर धुलाम्मे भएको छ । पाँच किलोमिटर यो सडक मर्मत नगर्दा यात्रु धूलोले हैरान भएका हुन् ।
काठमाडौं । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका पहिरोले बगाएको छ । अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा निर्माणाधीन सुरुङ मार्गको दुवैतर्फको ढोका भत्किएको सिद्धार्थ सुरुङ मार्ग आयोजनाले जनाएको छ । सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा माथिबाट ठुलो चट्टानसहितको पहिरो खसेको छ भने तल्लो भाग सिद्धबाबा मन्दिरनजिकैको सुरुङ […]
बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटनका लागि बुटवल आउन लागेकी राष्ट्रपति भण्डारीले रूपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्।
पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं…
काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंन थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमर्गमा निर्माण […]
सोमबार राति देखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरूको आवागमन पनि रोकिएको छ । पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी
बुटवल – सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना […]
निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महीना शुरू हुने भएको छ ।
सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण खण्डको रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।
वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउन सुरुङ निर्माढा गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इन्जिनीयर) सौरभ वज्राचार्यले बताए ।
ठेक्का प्रक्रियामा रहेकोमा ‘फाइनान्सिल ओपनिङ’ माघ २० गते हुने ...
बहुप्रतिक्षित बुटवल पाल्पा सडकको सिद्धबाबामा सुरुङ निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले ४५ दिनको समय सीमा तोकेर आइतबार ग्लोबल टेण्डर आह्वान गरेको हो ।...