निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महीना शुरू हुने भएको छ ।
सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण खण्डको रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।
वर्षेनी पहिरोका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउन सुरुङ निर्माढा गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इन्जिनीयर) सौरभ वज्राचार्यले बताए ।
ठेक्का प्रक्रियामा रहेकोमा ‘फाइनान्सिल ओपनिङ’ माघ २० गते हुने ...