हिडेंर मतदानस्थल पुग्न नसक्ने मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन सवारी पास अनिवार्य

हिडेंर मतदानस्थल पुग्न नसक्ने प्रकृतिका मतदातालाई मतदान स्थलसम्म पुग्न चाहिने सवारीका लागि ताप्लेजुङमा सवारी पास अनिवार्य गरिएको छ।...