मध्यावधि निर्वाचन टार्नमात्रै कोशीमा एमालेसँग सहकार्य : कोइराला

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

कोशीमा नेताहरुको एकैस्वर : मध्यावधि रोक्न सहकार्य गरौं

१७ असोज, विराटनगर । कोशी प्रदेशसभा बैठकमा दलका नेताहरुले मध्यावधि चुनाव रोक्न मिल्नुको विकल्प नभएको धारणा राखेका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले सरकार निर्माण गर्न नसकेर प्रदेशसभा स्वतः विघटनमा गई मध्यावधि निर्वाचन हुन सक्ने खतरा रहेको भन्दै आपसमा मिल्नुपर्ने धारणा राखेका हुन् । संविधानको धारा १६८ को ३ अनुसार हाल […]