भरतपुर मेयरकप क्रिकेट – चितवन र भक्तपुर विजयी

राकेश तिमल्सिना, चितवन भरतपुर मेयरकप बागमती प्रदेश यू १६ क्रिकेट प्रतियोगितामा मंगलबार भक्तपुर र चितवन विजयी भएका छन् । भक्तपुरले मकवानपुरलाई ५ विकेट र चितवनले नुवाकोटलाई २३ रनले पराजित गर्यो । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १ सय […]

सम्बन्धित सामग्री

पिया चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित

राकेश तिमल्सिना, चितवन चितवन जिल्ला क्रिकेट संघको मंगलबार भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट कार्यसमितिमा १५ जनाका लागि भएको निर्वाचनमा १४ जना संस्थापन पक्षबाट निर्वाचित भएका छन् । १ जना संस्थापनइतर पक्षबाट विजयी भएका छन् । संस्थापनइतर पक्षबाट राजु खड्कामात्रै कार्यसमिति सदस्य निर्वाचित हुँदा अध्यक्षसहित पदाधिकारी र सदस्यहरुमा संस्थापन पक्षले जित हासिल गरेको हो । […] The post पिया चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित first appeared on हाम्रो खेलकुद.

युवा ब्याटर सुर्यांशुलाई चितवन क्रिकेट संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो साता नेपाललाई एसिसी यू१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता उपाधि जिताउन राम्रो प्रदर्शन गरेका युवा ओपनर सुर्यांशु कोइरालालाई जिल्ला क्रिकेट संघ चितवनले सम्मान गरेको छ । सुर्यांशुलाई उनको गृह जिल्ला चितवन जिल्ला क्रिकेट संघले बुधबार राजधानीमा आयोजित कार्यक्रममा नगद २५ हजार सहित सम्मान गरेको हो । प्रतियोगितामा सुर्यांशुले नेपाल यू […] The post युवा ब्याटर सुर्यांशुलाई चितवन क्रिकेट संघको सम्मान first appeared on Hamro Khelkud.

भरतपुर मेयरकप क्रिकेट– चितवन र काठमाडौं फाइनलमा

राकेश तिमल्सिना, चितवन चितवन र काठमाडौं भरतपुर मेयरकप बागमती प्रदेश यू १६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिगको अन्तिम खेलमा चितवनले ललितपुरलाई र काठमाडौंले मकवानपुरलाई हराउदै फाइनल एकअर्कासँगको भेट पक्का गरेका हुन् । काठमाडौं समूह ‘ए’ र चितवन समूह ‘बी’ को विजेता बन्दै अन्तिम दुईमा पुगेको हो । काठमाडौंले मकवापुरलाई ५९ […]

इपीएलमा उपाधिका लागि चितवन र पोखरा भिड्दै

इपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल १२:१५ बजे सुरु हुनेछ।

ईपीएलको फाइनलमा चितवन

चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा ग-यो ।चितवनको जितमा मोहमद साहजदले […]

ईपीएल क्रिकेट : फाइनलका लागि आज चितवन र पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

ईपीएल : विराटनगर वारियर्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन टाइगर्स

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

वाग्मती प्रदेश छनोटः काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

काठमाडौं । काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समूह ‘ए’ को शीर्षस्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै समूह ‘बी’ को शीर्षस्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो । मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमल

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको... The post प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा appeared first on Purbeli News.

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः  त्रिविलाई हराउँदै चितवन फाइनलमा

त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाउनुभयो । बलिङतर्फ चितवनका दीपेश श्रे