युवा ब्याटर सुर्यांशुलाई चितवन क्रिकेट संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो साता नेपाललाई एसिसी यू१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता उपाधि जिताउन राम्रो प्रदर्शन गरेका युवा ओपनर सुर्यांशु कोइरालालाई जिल्ला क्रिकेट संघ चितवनले सम्मान गरेको छ । सुर्यांशुलाई उनको गृह जिल्ला चितवन जिल्ला क्रिकेट संघले बुधबार राजधानीमा आयोजित कार्यक्रममा नगद २५ हजार सहित सम्मान गरेको हो । प्रतियोगितामा सुर्यांशुले नेपाल यू […] The post युवा ब्याटर सुर्यांशुलाई चितवन क्रिकेट संघको सम्मान first appeared on Hamro Khelkud.