अफगानिस्तानमा महिला अधिकार कटौती भएकोमा प्रदर्शन

तालिबान सरकारबाट महिला अधिकार उल्लंघन भएको भन्दै अफगानिस्तानमा महिला अधिकारकर्मीहरूले बिहीबार काबुलमा विरोध प्रदर्शन गरेका छन् ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष : यसबीच के-के भए ?

काबुल । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाएको छ । तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन् । ठ्याक्कै […]

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेकाे एक वर्ष पूरा

एजेन्सी– अफगानिस्तानमा तालिवान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ। गत वर्षको १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेको थियो। तालिवानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाउँदै छ। तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन्। ठ्याक्कै एक वर्षअघि कट्टरपन्थी इस्लामवादीहरूले काबुल […]

अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष पूरा

अफगानिस्तानमा तालिबान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाएको छ । तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन् ।ठ्याक्कै एक वर्षअघि कट्टरपन्थी इस्लामवादीहरूले काबुल कब्जा गरेपछि सरकारी सेना विरुद्धको राष्ट्रव्यापी आक्रमणले अमेरिकी नेतृत्वको २० वर्ष लामो सैन्य हस्तक्षेपको अन्त्य गरेका थिए ।&

माओवादी समाजवादीको मागः स्थानीय सरकारमा महिला–पुरुष दुई प्रमुख हुनुपर्छ

नेकपा माओवादी समाजवादीले गुम्दै गाएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धिहरु रक्षाको लागि स्थानिय तहमा महिला र पुरुषको समान अधिकार सहितको अध्यक्ष(प्रमुख) दुई कार्यकारी पदको सिर्जना गर्नुपर्ने नयाँ अवधारणा अगाडि सारेको छ ।शनिबार राजधानीको संवाद डबलीमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरुको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त वर्तमान उपलब्धिहरुमा सयर गर्ने सत्तासिनहरुले उनिहरुको अधिकार कटौती […]

स्थानीय सरकारमा महिला–पुरुष दुई प्रमुख हुनुपर्ने माग

नेकपा माओवादी समाजवादीले गुम्दै गाएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धिहरू रक्षाको लागि स्थानीय तहमा महिला र पुरुषको समान अधिकार सहितको दुई प्रमुख पदको सिर्जना गर्नु पर्ने नयाँ अवधारणा अगाडी सारेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरूको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त  वर्तमान उपलब्धिहरूमा सयर गर्ने सत्तासीनहरूले उनीहरूको अधिकार कटौती गरेको आरोप समेत लगाएका हुन् ।  सो पार्टी निकट अनेम संघ(क्रान्तिकारी)द्वारा आयोजित कार्य

फन पार्कमा महिला र पुरुषलाई अलग अलग दिन निर्धारण

काबुल । तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ । केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा अनौठो कदममा तालिबानले अब काबुलको मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद लागू गरेको छ । […]