माओवादी समाजवादीको मागः स्थानीय सरकारमा महिला–पुरुष दुई प्रमुख हुनुपर्छ

नेकपा माओवादी समाजवादीले गुम्दै गाएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धिहरु रक्षाको लागि स्थानिय तहमा महिला र पुरुषको समान अधिकार सहितको अध्यक्ष(प्रमुख) दुई कार्यकारी पदको सिर्जना गर्नुपर्ने नयाँ अवधारणा अगाडि सारेको छ ।शनिबार राजधानीको संवाद डबलीमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरुको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त वर्तमान उपलब्धिहरुमा सयर गर्ने सत्तासिनहरुले उनिहरुको अधिकार कटौती […]