राष्ट्रिय गौरवको बबई आयोजनाको काम बजेट अभावमा रोकियो

राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना चालु आर्थिक वर्षमा पुँजीगत बजेटको अभावमा एक महिनादेखि निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम रोकिएको छ । निर्माण व्यवसायीले रनिङ बिल पेस गरे पनि करिब ३५ करोड रुपैयाँ भुक्तानी दिन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय गौरवको आयोजनामा धमाधम काम

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो । बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट, ग्याबिन जालीलगायत पूर्वाधार निर्माण भइरहेको छ । दुईवटा …

सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको बताएका छन् ।

राष्ट्रिय गौरवको लोकमार्गको क्षेत्रमा पक्की संरचना

गलकोट, १९ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५/२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचिरे पक्की संरचना बनाइरहेको छ । स्थानीय तहलाई खबरै नगरी […]

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाइने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन् । उनले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाएका हुन् । अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई […]

राष्ट्रिय गौरवको आयोजनाका ठेकेदारलाई सात दिने स्पष्टीकरण

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा आज एक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयमा आई लिखित स्पष्टीकरण प

यो हो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१३ मा हिलाम्मे भएको सडक । सामान्य मर्मत सुधारसमेत नुहँदा उक्त खण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ । तस्वीर- रामबहादुर थापा/रासस

बाढीले राष्ट्रिय गौरवको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडक बगाउँदा यात्रुलाई समस्या

डम्मर बुढा मगर, बुर्तिबाङ । निरन्तर वर्षातको राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्ड अन्तरगत बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ को विभिन्न स्थानमा बाढीले सडक बगाउँदा अवरुद्ध भएको हो । भूजीखोलामा बाढी आएको बाढीले सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध भएको स्थानीय गगन पुनले बताउनुभयो […]

राष्ट्रिय गौरवको आयोजनाकै बेहाल

सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन ।रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको ६ लेन सडक निर्माणको काम यही अवस्थामा अघि बढेमा निर्माण सम्पन्न हुन अझै वर्षौं लाग्ने देखिन्छ ।साविकको दुई लेनको सडकलाई विस्तार गरी ६ लेनको  बनाउने काम ९ वर्षदेखि भइरहेको छ । तर, सुनसरीको दुहवी र धर

राष्ट्रिय गौरवको महाकाली पुल आयोजनामा रोयल्टी विवाद

२९ असार, धनगढी । कञ्चनपुरमा राष्ट्रिय गौरवको चार लेनको महाकाली पुल आयोजनामा करीब पाँच करोड रुपैयाँको रोयल्टी संकलनबारे विवाद उत्पन्न भएको छ । महाकाली पुल निर्माणको ठेक्का पाएको कुमार श्रेष्ठ निर्माण सेवाले लागत ‘स्टमेट’मा उल्लेख नै नभएका कारण नदीजन्य वस्तु उत्खनन् गरेर प्रयोग गरेवापतको रोयल्टी नतिर्ने बताएपछि विवाद सिर्जना भएको हो । आर्थिक वर्ष २०७५/७६ […]

वीर अस्पतालको विस्तारित परियोजना राष्ट्रिय गौरवको आयोजनामा समावेश

भक्तपुरको दुवाकोटमा निर्माण गर्न लागिएको अस्पतालको परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने