जिल्लाका नदी तथा खोलाहरुबाट ढुंगा, गिठ्ठी र बालुवा अवैधरुपमा चोरी निकासी हुन सुरु भएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अवैध ढुंगा, गिठ्ठी र बालुवा चोरी निकासी गर्ने दुईवटा ट्याक्टरलाई निय...