काठमाडौँ। साउदी अरेबियाले इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबी गर्दै आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। बिहीबार पाइपलाइनलाई लक्षित गरी भएका लगातार ड्रोन आक्रमणपछि सुरक्षा सावधानी अपनाउँदै पाइपलाइन बन्द गरिएको साउदी अधिकारीहरूले बताएका छन्। साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार सेप्टेम्बर १० को बिहान पूर्व–पश्चिम तेल पाइपलाइनमा धेरै ड्रोन आक्रमण भएका […]