बाढी प्रभावितका लागि कलाकार संघको साथ, राहत कोषमा ५ लाख २५ हजार सहयोग

नेपाल चलचित्र कलाकार सङ्घले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सङ्घका अनुसार भोटेकोशी तथा […]