चन्द्रपुरमाथि नेपाल पुलिसको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले ३-० गोलअन्तरले जित निकालेको हो। पुलिसको जितमा शृजना खड्का, निर्मला बिक र रेखा पौडेलले गोल गरे। खेलको सातौं मिनेटमै खड्काको गोलमा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले…

सम्बन्धित सामग्री

नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ]त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेक

काठमाडौं मेयर्स कप: नेपाल पुलिस फाइनलमा

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं मेयर ११ लाई हराउँदै नेपाल पुलिस फाइनल प्रवेश गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले काठमाडौं मेयर ११ लाई १०३ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७…

एपीएफविरुद्ध नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्जमा सञ्चालित ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।लिग चरणअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मिलाई पराजित गरेको थियो । यो संगै अव एपीएफ र पुलिस क्लबकाबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । […]

मेयर कप क्रिकेट : काठमाण्डाै मेयर–११ र नेपाल पुलिस क्लबबीच खेल हुँदै

काठमाण्डाै – काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटमा आज काठमाण्डाै मेयर–११ र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा पुलिस र वाग्मतीले जितेका छन् । पुलिस दुई अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने काठमाण्डाै मेयर–११ दुई अंकसहित तेस्रो स्थानमा रहेको छ । र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएको हो भने मुलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई तीन विकेटले हराएको हो ।

ऐरीको शतकको बावजुद नेपाल पुलिस पराजित, एपीएफको लगातार दोस्रो जित

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब एपीएफसँग पराजित भएको छ। रोमञ्चक खेलमा एपीएफले १ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५९ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १ बल बाँकी छँदा लक्ष्य पुरा…

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीको जित

राष्ट्रिय महिला लिग फुटबल विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गर्दा मंगलबार विभागीय टोलीले […]

राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका भिड्नेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा ४ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा रहेको पुलिस आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने होडमा हुनेछ। त्यस्तै ४ खेलबाट ३…

नेपाल पुलिस टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ। त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको…

नेपाल पुलिस अन्तिम चारमा

साविक विजेता नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।