नगरवासीले छुट्याएर राखे पनि महानगरपालिकाले नै वास्ता नगरेको आरोप
काठमाडौं महानगरपालिकाले चार महिना (साउन)अघि नै कुहिने र नकुहिने फोहोर छुट्याउन र सोहीअनुसार संकलन गर्ने निर्णय गरेको थियो । तर, महानगरको यो निर्णय अझै...
१९ माघ, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ‘फ्लप’ भएको फोहोर वर्गीकरण योजना काठमाडौं महानगरले पुनः सुरु गर्ने भएको छ ।
१ साउन २०७९ देखि स्रोतमै फोहोर वर्गीकरण गर्ने महानगरपालिकाको योजना अलपत्र पर्दै आएको थियो …
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फोहोर वर्गीकरण गर्ने योजना अलपत्र परेको छ । फोहोरबाट ‘मोहोर’ बनाउने योजना बनाएका बालेनले सबै जिम्मा नागरिकलाई नै दिएर पन्छिएपछि फोहोर वर्गीकरणको सबै काम अलपत्र परेको हो ।
गत साउन १ गतेदेखि महानगरले तामझामका साथ कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरका घर–घरमा पर्चा...
१० असोज, काठमाडौं । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ । सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले […]
काठमाडौँ । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौँ महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै सङ्कलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ । सुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर […]