कुहिने र नकुहिने फोहोर छुट्याउने बालेनको योजना अलपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फोहोर वर्गीकरण गर्ने योजना अलपत्र परेको छ । फोहोरबाट ‘मोहोर’ बनाउने योजना बनाएका बालेनले सबै जिम्मा नागरिकलाई नै दिएर पन्छिएपछि फोहोर वर्गीकरणको सबै काम अलपत्र परेको हो ।  गत साउन १ गतेदेखि महानगरले तामझामका साथ कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरका घर–घरमा पर्चा...