७ जना जुवाडे समातिए

कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

सूर्यविनायकबाट ७ जना जुवाडे पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । दधिकोटको खड्का गाउँ स्थित ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ५९ हजार ८ सय रूपैयाँ नगद र  ६१ पत्ती तास बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।&n

काँडाघारीबाट ७ जना जुवाडे पक्राउ

काठमाडौंको काँडाघारी स्थित बीरेन्द्रचोक नजिकैबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ दीर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।पक्राउ पर्नेमा युवराज बस्नेतसहित ७ जना छन् । प्रहरीले जुवा खालबाट १ लाख ६४ हजार ३ सय ४४ रुपैयाँ नगद बरामद गरेको छ ।प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले १४ बुक तास र २ हजार भारतीय रूपैयाँ पनि बरामद गरेको छ । आरोपीहरुलाई प्रहरी वृत बानेश्वरले म्या

६ लाखसहित ७ जना जुवाडे पक्राउ

मोरङको ग्रामथान गाउँपालिका–४ बाट आइतबार ७ जना जुवाडेलाई ६ लाख ४१ हजार नगदसहित प्रहरीले पक्राउ गरेको छ। मोरङ, सुनसरी र झापाका जुवाडेहरु ग्रामथान–४ कटहराबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।...

लमजुङमा नगदसहित सात जुवाडे पक्राउ

लमजुङ सदरमुकाम बेसीशहरबाट १ लाख ७ हजार ७ सय ४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।बेसीशहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका व्यक्तिहरु हार जितको लागि बाजी राखि जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट ३ बुक तास पनि बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्

लमजुङमा नगदसहित सात जुवाडे पक्राउ

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरबाट १ लाख ७ हजार ७४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । बेसीशहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका ब्यक्तिहरु हार जितको लागि बाजी राखि जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट ३ थान तास […]

भक्तपुरबाट ७ जना जुवाडे पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मकवानपुरबाट २६ हजार नगदसहित ७ जुवाडे पक्राउ

मकवानपुर । मकवानपुरमा २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित हिजो (शनिबार) ७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका-१ चाइना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सी.को घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय […]

वौद्धबाट ७ जना जुवाडे पक्राउ

काठमाडौं, २७ भदौ । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राई समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त टहरामा राईले जुवातास खेलाईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट […]

१४ जना जुवाडे रंगेहात पक्राउ

काठमाडौँ– काठमाडौँमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई […]

दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ

तुलसीपुर । दाङको तेघरामा जुवाको खालबाट २ लाख सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहाहगनरपालिका–९ तेघरा निबासी प्रज्ज्वल शर्मा, घोराही उपमहानगरपालिका–२ निबासी रोहन खाती, धिरन शाह, सुनिल पुन मगर, पंकज पन्त, होमबहादुर केसी र विजय गाहमगर रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द जिसीले जानकारी दिएका छन् । जुवा खेलिरहेको […] The post दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.