वौद्धबाट ७ जना जुवाडे पक्राउ

काठमाडौं, २७ भदौ । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राई समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त टहरामा राईले जुवातास खेलाईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट […]

सम्बन्धित सामग्री

नौ जुवाडे पक्राउ, चार लाख ६५ हजार बरामद

मकवानपुरको हेटौँडामा नौ जुवाडे पक्राउ परेको छ । जुवाको खालबाट नगद चार लाख ६५ हजार तीन सय ९० रुपैयाँसहित नौ जना जुवाडे पक्राउ परेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७...

झापाबाट नाै जुवाडे पक्राउ

प्रहरीले झापाबाट ९ जना जुवाडे पक्राउ गरेको छ। जिल्लाको दमक नगरपालिका–५ स्थित टेक बहादुर कार्कीको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले...

बुढानिलकण्ठबाट जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट १६ जना जुवाडे पक्राउ गरेको छ ।

तुलसीपुरमा ‘हाइप्रोफाइल’ जुवाडे पक्राउ

दाङको तुलसीपुरबाट ‘हाइप्रोफाइल ’का जुवाडे पक्राउ परेका  छन् । जिल्ला प्रहरी कार्यालय  दाङका प्रहरी  उपरीक्षक सुरेश काफ्लेका अनुसार दिपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८  जना  पक्राउ परेका...

दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ

दुई लाख बढी रकमसहित घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन्।

रूपन्देहीबाट ११ जुवाडे पक्राउ

रूपन्देहीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सोमबार जुवा खेलिरहेकाहरूलाई प्रहरीले कोटहीमाई नगरपालिकाबाट पक्राउ गरेको हो।