हेडक्वार्टरको निर्देशनविपरीत प्रदेश प्रहरी प्रमुखले बाँडे मनलाग्दी पुरस्कार

काठमाडौं । बागमती प्रदेश प्रहरीले स्थानीय निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै जेठ १३ गते मातहतका १३ वटै जिल्लाका प्रहरी प्रमुखलाई पुरस्कृत गरेको छ । मतदानका दिन दर्जनौँ राउन्ड हवाई फायर भएका सिन्धुपाल्चोक, दोलखा, रामेछापका प्रहरी प्रमुखपनि पुरस्कृत भएका छन् । ‘यो त पुरस्कार भन्ने शब्दकै अपमान भयो । पुरस्कार विशेष काम गरेबापत दिइने हो । […]

सम्बन्धित सामग्री

रामेछापका प्रहरी प्रमुख डीएसपी ढुंगानालाई उत्कृष्ट पुरस्कार

रामेछाप । बागमती प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायव उपरिक्षक (डीएसपी) नवराज ढुंगानालाई उत्कृष्ट पुरस्कारले सम्मान गरेको छ । ६६औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयमा आयोजित एक समारोहकाबीच ढुंगानालाई सम्मान गरिएको हो । बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्कीले डीएसपी ढुंगानालाई राम्रो कार्य सम्पादन गरेबापत पुरस्कार […]

भागरथी हत्या घटनामा सफल अनुसन्धान गर्ने असईसहित दुई प्रहरीको बढुवा

काठमाडौं : बलात्कार पछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई प्रहरीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक तह बढुवा गरेका छन्। सोही घटनाको अनुसन्धानमा सफल नेतृत्व प्रदान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सहित पाँच जनालाई नगद पुरस्कार प्रदान गरिएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरि