बर्दिवासमा प्रथम व्यापार महोत्सव हुने

महोत्तरीको बर्दिवासमा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ आयोजना हुन गईरहेको छ। बर्दिवासलाई ब्यापारिक क्षेत्र बनाउन र यहाँका व्यवसाय प्रवर्द्धनको लागि बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ हुन लागेको हो।

सम्बन्धित सामग्री

गुलरियामा प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्योग वाणिज्य संघले आयोजना गरेको छ। महोत्सव दश दिनसम्म चल्नेछ।...

गुलरियामा प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव उद्योग वाणिज्य संघले आयोजना गरेको छ। महोत्सव दश दिनसम्म चल्नेछ।...

भक्तपुरमा चैत २३ गतेदेखि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भक्तपुर । भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डको आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा चैत २३ देखि सुरू हुने गरी मेला आयोजना गर्न लागिएको हो । शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको प्रारम्भिक तयारीबारे जानकारी […]

भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८० हुने भएको छ।...

झापामा फागुनमा अन्तर्राष्ट्रिय व्यापार महोत्सव हुने

झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बिर्तामोड उद्योग वाणिज्य संघले साेमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे हाे । करिब ४५ करोड रुपैयाँको कारोबार गर्ने गरी नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायीलाई सहभागी गराउँदै महोत्सव गर्न लागिएको […]

आर्थिक संकटबीच झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

झापा – कोरोना महामारीलगायत विविध कारणले अर्थतन्त्र थिल्थिलो भएका बेला बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ। संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो। महोत्सवका संयोजक तथा संघ वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडको रामचोक र चारपाने चोकको बीचमा […]

मोरङको केराबारीमा कृषि र पर्यटन व्यापार महोत्सव हुने

मोरङको केराबारी गाउँपालिका– ८ स्थित प्रस्तावित रङ्गशालामा यही पुस १३ देखि १९ गतेसम्म  मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक, धार्मिक , सांस्कृतिक मच्छिन्द्र मेलाको पहिचान् कृषि र आन्तरिक पर्यटन प्रबर्द्धन हाम्रो अभियानका साथ  महोत्सव  हुन लागेको आयोजक केराबारी व्यापार प्रबन्ध समितिले  पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । केराबारी प्रवेशद्वार (डिजिटल गेट) निर्माण साथै यहाँको  ऐतिहासिक सांस्कृतिक पर्व मच्छिन्द्रनाथ  मे

तिलोत्तमा व्यापार महोत्सव १३ माघदेखि

आगामी १३ माघमा ‘तिलोत्तमा व्यापार महोत्सव हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले १३ देखि २४ माघसम्म औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो ।‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारी सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने नाराका साथ तिलोत्तमा–५ मणिग्राममा दोस्रो पटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुलाल भुसालले बताए । तिलोत्तमालाई र

माघ १३ र १४ गते तिलोत्तमा व्यापार महोत्सव हुने

बुटवल, पुष १९ । रुपन्देहीको तिलोत्तमा बृहत्त व्यापार महोत्सव हुने भएको छ । रुपन्देही चेम्बर अफ कमर्सले व्यापार महोत्सव सञ्चालन गर्ने भएको हो । व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने नारासहित तिलोत्तमा औधोगिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०७८ हुन लागेको हो । कमर्सले सोमबार पत्रकार सम्मेलन गर्दै माघ […]

पाल्पामा वैशाख १४ देखि व्यापार महोत्सव हुने

पाल्पामा आगामी २०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म व्यापार महोत्सव हुनेभएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा पाल्पा व्यापार महोत्सव हुने भएको हो ।