बुटवल, पुष १९ । रुपन्देहीको तिलोत्तमा बृहत्त व्यापार महोत्सव हुने भएको छ । रुपन्देही चेम्बर अफ कमर्सले व्यापार महोत्सव सञ्चालन गर्ने भएको हो । व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने नारासहित तिलोत्तमा औधोगिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०७८ हुन लागेको हो । कमर्सले सोमबार पत्रकार सम्मेलन गर्दै माघ […]