अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका एक पुरुषको पत्नीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पत्नीकै कुटपिटबाट गम्भीर चोट लागेपछि उपचारका लागि अस्पताल लगिएका उनको उपचारका क्रममा निधन भएपछि परिवारले दिएको किटानी जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो ।रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा गाउँका ४८ वर्षीय रमेश ज्ञवालीको पाल्पा मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई ४० वर्षीय श्रीमती पुष्पा ज्ञवालीले कुटपिट गरेको परिवारजनको आरोप छ ।मृतकका दाजु पदम पाण्डेले रमेशको मृ