तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

दमौली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य […]

सम्बन्धित सामग्री

सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

काठमाडाैं । सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्ररुपमा बढेकोले यसलाई स्वच्छ, निष्पक्ष, र मर्यादित बनाउनका लागि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले निर्वाचन मतपरिणाम घोषणा नभएसम्म सुर्खेतमा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका […]

आज रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले मंगलबार रातिदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो । मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण […]

काठमाडौं र ललितपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं, बैशाख २७ । आज रातीदेखि १२ बजेदेखि काठमाडौं र ललितपुरमा मदिरा बिक्री वितरणमा रोक लाग्ने भएको छ । आज राति देखि मौन अवधि सुरु हुने भएकाले बैशाख ३० गते मध्य रातीसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिने भएको हो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयद्वारा जारी छुट्टाछुट्टै सूचनामा स्थानीय तहको निर्वाचनलाई लक्षित […]

निर्वाचनविरोधी गतिविधि गर्नेलाई कारबाही

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर राति ८ बजेपछि मदिरा बिक्रीमा रोक लगाएको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन र स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै शनिबार रातिबाट अर्को सूचना नभएसम्म जिप्रकाले मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाएको हो।

२७ देखि ३० गतेसम्म मदिरा बिक्री वितरणमा रोक

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख ३० गते हुने मतदानको सुरक्षा मध्यनजर गर्दै २० गते मध्यरातदेखि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।स्थानीय चुनावको मौन अवधि शुरु भएदेखि मतदान नसकिउन्जेलसम्म देशभरि नै मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिनेछ।जिप्रकाले आइतबार एक सूचना जारी गरेर मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ। सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेताव

काठमाडौंमा २७ वैशाखको मध्यरातदेखि मदिरा बिक्री वितरणमा रोक

२५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको […]

शाली नदीको मेला : मद्यपदार्थ बेचबिखन र जुवातासमा रोक

काठमाडौं : शंखरापुर नगरपालिकाले शाली नदीको मेलामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।नगरपालिकाले सोमबार सूचना जारी गरी मेलाभरि जुवातास खेल्न खेलाउन र मद्यपदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो।नगरपालिकाले मासु पसलहरू पनि मेलाभरि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मेलामा राखिने सबै पसल र व्यवसायीसँग वस्तुको मूल्य सूची राख्न पनि आग्रह गरेको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं