काठमाडौं, बैशाख २७ । आज रातीदेखि १२ बजेदेखि काठमाडौं र ललितपुरमा मदिरा बिक्री वितरणमा रोक लाग्ने भएको छ । आज राति देखि मौन अवधि सुरु हुने भएकाले बैशाख ३० गते मध्य रातीसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिने भएको हो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयद्वारा जारी छुट्टाछुट्टै सूचनामा स्थानीय तहको निर्वाचनलाई लक्षित […]