काठमाडौँ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैङ्कले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव २०७६ र ७७ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैङ्क ऐनअनुसार केन्द्रीय बैङ्कले तोकिएका क्षेत्रको संस्था (कम्पनी) को चुक्ता पुँजीको १० […]