काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले कर्जा विस्तारमा मनपरी गर्दा अहिले लगानीयोग्य रकम अभाव भएको निष्कर्ष निकालेको छ । केन्द्रीय बैङ्कले बैङ्क सुपरभिजन रिपोर्ट सार्वजनिक गर्दै बैङ्कहरूको ऋण विस्तारको आक्रामक शैलीमाथि प्रश्न गरेको हो । जुन उद्देश्यका लागि ऋण दिइएको थियो, त्यसमा प्रयोग नभएको केन्द्रीय बैङ्कले औँल्याएको छ । कोभिड १९ महामारीका बेला बैङ्कहरूबाट प्रवाह […]