काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमकाबीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शपथ गराएका हुन् । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश […]