काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नागरिकता विधेयकबारे छलफल गर्नको लागि दुई मन्त्रीहरु बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन्।