मतदातासँगै चिसोमा सभापतिका उम्मेदवार : शेरबहादुर बसेर, शेखर उभिएरै मत माग्दै

पहिलो चरणको चुनावबाट नेपाली कांग्रेसको सभापति निर्वाचित हुन नसकेपछि काठमाडौंको राष्ट्रिय सभागृहमा दोस्रो चरणको चुनाव भइरहँदा राजनीति तातेको छ तर काठमाडौंमा चिसो बढेको छ । दोस्रो चरणको चुनाव गर्न ढिला हुँदा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू मतदान गर्न चिसोलाई बेवास्ता गर्दै लामबद्ध छन् । सँगसँगै सभापतिका उम्मेदवारद्वय प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइराला समेत चिसोमै मत माग्न व्यस्त छन् । लामबद्ध मतदातासँग सभापति देउवाले कुर्सीमा बसेर मत मागिरहेका छन् भने अर्का उम्मेदवार कोइराला उभिएरै मत मागिरहेका छ...

सम्बन्धित सामग्री

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

ढोरपाटन, २८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणपत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरुले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ । मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका […]

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । “नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन”, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भन्नुभयो, “अघिल्ला चुनावमा …

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

कञ्चनपुर– प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । ‘नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन’,, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भने, ‘अघिल्ला […]

मतदातासँग मत माग्दै उम्मेदवार नायिका थापा

बेलबारी, २७ कात्तिक। मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिर:विवेक मिश्र/ रासस

मतदातासँग मत माग्दै उम्मेदवार

काठमाडौँ,१७ कार्तिक । कैलाली क्षेत्र नं ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा बिहीबार धनगढी उपमहानगरपालिका– २ कालिका टोलस्थित खेतमा काम गरिरहेकी महिलासँग भोट माग्दै । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । तस्बिर : तिलकराज ओझा/रासस

चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार

मान्म : कालीकोटमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ-गाउँमा पसेका छन्। चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन्। जिल्लामा सत्ता गठबन्धन दल, नेकपा (एमाले), विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेवार चुनावी…

चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार

कालिकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् । जिल्लामा सत्ता गठबन्धन दल, नेकपा एमाले, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र ना

मत माग्दै घरदैलोमा व्यस्त उम्मेदवार

काठमाडौं, वैशाख १९ । देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलोमा व्यस्त देखिएका छन् । पाँच वर्षमा […]

मत माग्दै घरदैलोमा उम्मेदवार

काठमाडौं ।  देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलोमा व्यस्त देखिएका छन् । पाँच वर्षमा मतदाताको घरमा […]