रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ । आसन्न मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो ।रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा, क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाउँपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारील