जुम्लाको समुद्री सतहदेखि करिब दुई हजार ८ सय ५० मिटर उचाइमा फैलिएको छुमचौर जिउलो यतिबेला फेरि हरियो बन्न खोज्दैछ। हिलोमा खुट्टा गाडेर किसानहरू मार्सी धान रोपिरहेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।