नेपाल प्रहरीका १८ जना एसपीको सरूवा, को– कहाँ?

काठमाडौं, फागुन ९ । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार १८ जना एसपीको एकैपटक सरुवा गरेका हुन्। सो कार्यालयले गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा। मनोज कुमार केसी, तुलबहादुर कार्की, कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त र दयानिधि ज्ञवालीलाई सरुवा गरेको हो। […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीका १८ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।आइतबार उनीहरूको सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले  काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज सरुवा गरेको छ।यस्तै बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ।

झापामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा  पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ जना नेपाली सेना,  शनिश्चरे प्रहरी चौकी, बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनीका गरि करिब २० जना नेपाल प्रहरी र स्थानी