नेपाल प्रहरीका १८ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।आइतबार उनीहरूको सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले  काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज सरुवा गरेको छ।यस्तै बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ। 

सम्बन्धित सामग्री

नेपाल प्रहरी शिक्षालय भरतपुरमा साढे ५ करोडको लगानीमा प्रशासनिक भवन बन्दै

१५ माघ, चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा साढे ५ करोडको लागतमा नयाँ प्रशासनिक भवन बन्ने भएको छ । सो भवनका लागि टेण्डर आह्वान भएर कस्मिक निर्माण सेवाले भवन बनाउने ठेक्का पाएको शिक्षालयबाट हालै सरुवा भएर गएका शिक्षालयका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए । उनका अनुसार कस्मिकले साढे ३ तला भवन बनाउन ५ […]

१६ जना डिएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सिंहदरवार सुरक्षा गण, नेपाल प्रहरी विशेष सुरक्षा, नेपाल प्रहरी अपराध अनुसन्धानलगायतका डिएसपीहरूको सरुवा गरेको हो ।

पाँच एसपीकाे सरूवा, दाङमा वीरबहादुर ओली, को कहाँ (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार पाँच एसपी सरुवा गरेको हो।      ...

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौँ-  नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको जनाएको हो। अजय केसीको जिल्ला प्रहरी कार्यालय किस्कीमा सरुवा भएको छ। त्यस्तै होविन्द्र बोगटी बारा पुगेका छन् भने गंगा पन्त उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेकी छन् । यसअघि काज सरुवा भएका […]

कार्यगत स्वायत्तता गुमाएको नेपाल प्रहरी

नेपाल प्रहरीलाई हातहतियार र गोलिगठ्ठा खरिद गर्नुपर्ने आवश्यकता छ कि छैन भन्ने बहस जारी नै रहँदा श्रावण ३ गते ४०३ जना लेखा प्रमुखहरुका काज सरुवा गरिएको छ । यी दुवै हरेक वर्ष सम्पन्न गरिने नियमित कार्यहरू हुन् । तर किन अनियमित तवरबाट सम्पन्न हुन्छन् नियमित कार्यहरू भन्ने प्रश्न सतहमा आएको छ । हतियार आवश्यकताको प्रश्नअहिले […]

११ एसपीकाे सरुवा : सात जिल्लाका प्रमुख फेरिए, को कहाँ (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सात जिल्लाका प्रमुख फेरेको हो। जसमध्ये कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होबिन्द्र बोगटी, मकवानपुरमा बामदेव गौतम,...

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । हेर्नुहोस् सूचीसहित

नेपाल प्रहरीका ११७० असईको सरुवा [सूचीसहित]

नेपाल प्रहरी प्रधान कार्यालयले आइतवार एक हजार १७० प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ ।  कार्यालयका अनुसार पुस महिनादेखिको तलब-भत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो । हेर्नुहोस् सूची

९५ जना डिएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीन

मोरङ र सुनसरी सहित प्रदेश १ का सात एसपीको सरुवा

विराटनगर / मोरङ र सुनसरीका सहित प्रदेश १ बाट नेपाल प्रहरीका सात जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार एकैपटक ५२ एसपीको सरुवा निकालेको हो । यसअघि नै एसपीको सरुवा निस्कनुपर्नेमा कोरोना महामारी लगायतका कारण रोकिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय... The post मोरङ र सुनसरी सहित प्रदेश १ का सात एसपीको सरुवा appeared first on Purbeli News.