झापामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा  पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ जना नेपाली सेना,  शनिश्चरे प्रहरी चौकी, बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनीका गरि करिब २० जना नेपाल प्रहरी र स्थानी

सम्बन्धित सामग्री

पोखरीमा डुबेर ६५ वर्षीय पुरुषको मृत्यु

पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ९ पोकापाडा बस्ने अन्दाजी ६५ वर्षका  धनसिंह राजवंशीको मृत्यु भएको हो ।

पोखरीमा डुबेर ६५ वर्षीय पुरुषको मृत्यु

पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ९ पोकापाडा बस्ने अन्दाजी ६५ वर्षका  धनसिंह राजवंशीको मृत्यु भएको हो ।

माछा पोखरीमा डुबेर मृत्यु

दाङ : लमही नगरपालिका–३, टिकुलीगढमा माछा पोखरीमा डुबेर शनिबार एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाको नारायणपुरका ४० वर्षीय कुलबहादुर ओलीको रहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार स्थानीय लालबहादुर ओलीको पोखरीमा चिसोले मरेका माछा निक...