काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याबारे छलफल गरेका छन्। अर्थमन्त्री शर्माले बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याबारे छलफल गरेका हुन्। अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्न नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए। […]