आफ्नै मैदानमा टोटनह्याम स्तब्ध : RajdhaniDaily.com -

RajdhaniDaily.com | लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका -

सम्बन्धित सामग्री

सिटी एफए कपको क्वाटरफाइनलमा,  टोटन्ह्याम बाहिरियो

काठमाडौं :  इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गर्दा टोटनह्याम भने प्रतियोगिताबाट बाहिरिएको छ। सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २-० ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा टोटेनह्याम भने मिडल्सब्रोसँग १-० ले स्तब्ध बन्यो।पिटर्सब्रगको मैदानमा भएको खेलमा लिगको शीर्षस्थानमा रहेको सिटीलाई पहिलो हाफमा बराबरीमा रोके पनि दोस्रो हाफमा भने सिटीले २ गोल गर्‍यो। ६०औं मिनेटमा रियाद महारेजले फिल फोडेनको पासलाई सदुपयोग गर्दै सिटीलाई सु

म्यानचेस्टर सिटी टोटनह्यामसँग स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे । उनले ५९ औँ मिनेट र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै टोटनह्यामका लागि चौथो मिनेटमा नै […]

लिभरपुल लेस्टरसँग पराजित,  टोटनह्याम रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।  मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार बेहाेरेकाे हाे । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो ।बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । पराजित  लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्

युनाइटेडद्वारा टोटेनह्याम पराजित

लन्डन, (एजेन्सी) ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडद्वारा टोटनह्याम हट्सपर पराजित भएको छ ।शनिबार राति भएको लिगको १०औं चरणको खेलमा युनाइटेडले ह्यारी केन र सन हेङ मिनको टिम टोटनह्यामलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले स्तब्ध बनायो । केही दिनअघि लिभरपुलसँग आफ्नो घरेलु मैदानमा ५–० को लज्जास्पद हार भोगेको युनाइटेड शनिबार राति उत्कृष्ट नतिजाका साथ […]

म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो । यो […] The post म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रिमियर लिग : टोटनह्यामद्धारा म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो । यो […]

साबिक विजेता सिटी पहिलो खेलमा नै स्तब्ध

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले हराएको हो ।सिटी जान इच्छुक स्टार खेलाडी ह्यारी केन बिना नै मैदानमा उत्रिएको स्पर्सका लागि दोस्रो हाफमा सन हिउङ–मिनले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नयाँ म्यानेजर नुनो एस्पिरितो सान्तोको नेतृत्वमा स्पर्सले विजयी सुरुवात गर्न सफल भएको छ ।उता, १० करोड पाउन्डमा खरिद गरेका ज्याक ग्रिलिससँगै मैदानमा उत्रिएको सिटीले ग

टोटनह्‍याम चेल्सीसँग पराजित : RajdhaniDaily.com - टोटनह्‍याम चेल्सीसँग पराजित

टोटनह्‍याम चेल्सीसँग पराजित: RajdhaniDaily.com | लन्डन । इङ्लिस प्रिमियर लिग लण्डन डार्बीमा टोटनह्‍याम चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आज बिहान सम्पन्न खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्याम चेल्सीसँग - टोटनह्‍याम चेल्सीसँग पराजित