इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे । उनले ५९ औँ मिनेट र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै टोटनह्यामका लागि चौथो मिनेटमा नै […]