न्युजिल्यान्डले बुधबार पहिलोपल्ट ट्वान्टी-२० विश्वकपको फाइनल यात्रा तय गरेको छ । ड्यारेल मिचेल नायक सावित सेमिफाइनलमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको हो ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ ।
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्र...
अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह १ को आफ्नो चौथो खेलमा न्युजिल्यान्डले पहिलो हार बेहोरेको छ।इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो। जितसँगै समूह १ को सेमिफाइनल समीकरण रोचक बनेको छ।टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा १ सय ५९ रन मात्र बनाउन सक्यो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाउ
टी-२० विश्वकप क्रिकेटमा मंगलबार न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ब्रिसबेनमा प्रतिस्पर्धा हुँदै छ। १:४५ मा सुरु हुने खेलमा न्युजिल्यान्ड आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने लक्ष्यमा रहँदा इंग्ल्यान्ड भने अस्थिर प्रदर्शनबाट गुज्रिएको छ। यस्तोमा उसलाई न्युजिल्यान्ड विरुद्ध थप दवाव हुने छ। समूह १ अन्तर्गत हुने खेलमा न्युजिल्यान्ड अपराजित रहँदै ५ अंकका साथ शीर्ष स्थानमा छ। उसले २ जित […]
अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको छ ।
अफगानिस्तानले पहिले ब्याटिङ गरेर दिएको १ सय १२ रनको लक्ष्य इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेटायो ।
इंग्ल्याण्डका लागि उसका दायाँ हाते ब्याट्सम्यान लिभिङ स्टोनले सर्वाधिक २९ रन बनाए । त्यस्तै एडी हेल्सले १९, बटलरले १८, मलानले १८, मोइन अलीले ८, ब्रुकले ७ तथा स्टोक्सले २ रन बनाए ।
आज भएकाे अर्काे खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई हराएकाे छ । समूह ए काे खेलमा न्युजिल्यान्ड र इं...
काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]
आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। १६७…
काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]
काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् ।
अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् ।
दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...