टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्र...

सम्बन्धित सामग्री

न्युजिल्यान्डविरुद्ध पाकिस्तान : सेमिफाइनल हेड टु हेड

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ […]

टी-२० विश्वकप सेमिफाइनल: आँकडामा पाकिस्तान फर्ममा न्युजिल्यान्ड बलियो

काठमाडाैँ – टी-२० विश्कप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। सिड्नी क्रिकेट मैदानमा हुने खेल दिउँसो १:४५ मा सुरु हुनेछ। सुपर-१२ को भिडन्तको अन्तिम दिन २००९ को च्याम्पियन पाकिस्तानले सेमिफाइनलमा स्थान बनायो। दक्षिण अफ्रिका नेदरल्यान्डसँग पराजित हुँदा पाकिस्तानले अन्तिम खेलमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो। त्यसैले बाबर […]

विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ […]

विश्वकप सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज (बुधबार) पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

टी–२० विश्व कपकाे पहिलाे सेमिफाइनलमा भाेलि पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बुधवार पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अस्ट्रेलियाकाे सिड्नीमा सुरु हुनेछ ।  न्युजिल्यान्ड समूह '१' को समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने पाकिस्तान अरूको नजितामा भर पर्दै अनि अन्तिम खेलमा बङ्गलादेशलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।  टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । पाकिस्तानले यसअघि सन् २००९ मा टी&nd...

न्युजिल्यान्डद्वारा पाकिस्तान ९ विकेटले पराजित

न्युजिल्यान्डमा जारी पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशबीचको टी-२० ट्राइसिरिजमा पाकिस्तानले पहिलो हार बेहाेरेकाे छ। मंगलबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग पाकिस्तान ९ विकेटले पराजित भएकाे हाे। क्राइस्टचर्चमा टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर सय ३० रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डले उक्त लक्ष्य २३ बल बाँकी हुँदै १ विकेट गुमाएर […]

टी–२० विश्वकपः न्युजिल्यान्ड सेमिफाइनल पुग्ने चौथो टोली

ग्रुप ‘टु’ मा ५ खेलमा ४ जित र १ हार बेहोरेको न्युजिल्यान्ड ८ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो। ४ खेलमा शतप्रतिशत नतिजापछि पाकिस्तान ८ अंक जोड्दै यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ।...

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]

न्युजिल्यान्डले रद्द गर्यो पाकिस्तान सँगको शृंखला

न्युजिल्यान्ड क्रिकेट टिमले सुरक्षाको कारण देखाउँदै पाकिस्तान विरुद्धको क्रिकेट शृंखला रद्ध गरेको छ। किवी टिम अहिले पाकिस्तान भ्रमणमा थियो।न्युजिल्यान्ड क्रिकेट बोर्डले रावलपिंन्डीमा हुने पहिलो एकदिवसीय खेल सुरू हुनु आधा घन्टाअघि नखेल्ने निर्णय गरेको हो। न्युजिल्यान्ड टिमले सुरक्षासँग जोडिएको इन्टेलिजेन्स चेतावनी पाएकाले नखेल्ने निर्णय गरेको जनाएको छ।शृंखलामा ३ वटा एकदिवसीय र ५ वटा टी–२० खेल्ने तालिका रहेको थियो। अब किवी टिम जतिसक्दो चाँडो पाकिस्तान छाड्ने ध्याउन्नमा रहेको ब

न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

एजेन्सी – न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्ड आगमी सेप्टेम्बर अक्टोबरमा तीन ओडिआई र पाँच टि२० आईको लागि भ्रमण गर्ने जनाएको छ । टि२० विश्वकप तयारीको रुपमा न्युजिल्यान्डले पाकिस्तानसँग पाँच टि२० आई खेल्न लागेको हो । पहिलो ओडिआई खेल १७ सेप्टेम्बरमा सुरु हुने छ । सबै ओडिआई खेल […]