बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा आएका छन् । जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ प्रहरीको सम्पर्कमा आएका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले पूर्वमन्त्रीसमेत रहेका बानियाँले प्रहरीलाई सम्पर्क गरेर केही दिनमै प्रहरी कार्यालयमा...

सम्बन्धित सामग्री

पाँच लाख धरौटीमा छुटे बलात्कारको आरोप लागेका निलम्बित सांसद मोहन बानियाँ

काठमाडौं । बलात्कार आरोप लागेका नेकपा एमाले नेता तथा निलम्बित सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् ।  जिल्ला अदालत बाँकेले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसदन न्यौपानेले जानकारी दिए ।   प्रहरीका अनुसार बानियाँ तोकेको रकम बुधबार नै बुझाएर रिहा भइसकेका छन् ।...

मोहन बानियाँ प्रकरण : बयान सकाएर प्रतिवेदन तयार गर्दै प्रहरी

काठमाडौं । प्रहरीले बलात्कारको आरोप लागेका एमालेका नेता तथा मुगुका निलम्बित सांसद मोहन बानियाँ र पीडित महिलामाथि अनुसन्धार गरेर प्रतिवेदन तयारीको काम थालेको छ । दुवै पक्षको बयान लिने काम सकिएको र अदालतले दिएको चैत ३ गतेसम्मको म्यादमा प्रतिवेदन बुझाइसक्नेगरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । त्यतिबेलासम्म...

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौँ। बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका थिए। उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन्।

एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए । उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन् । पूर्वमन्त्री समेत रहेका बानियाँ बलात्कार अभियोगमा विमानस्थलबाटै पक्राउ परेका थिए । जुम्लाकी शिक्षिका तथा माओवादी नेतृले बाँके प्रहरीमा […]

बलात्कार आरोपित एमाले सांसद बाँनिया निलम्बित

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसदलाई जानकारी गराएका हुन्।  आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै...

बलात्कारको आरोप लागेका सांसद बानियाँको पद आजै निलम्बित हुन सक्ने

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् । गएको सोमबार बानियाँलाई नेपालगन्जस्थित राँझा एयरपोर्टबाट प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ पुर्जी जारी भएको दुई सातापछि उनी पक्राउ परेका हुन् । अनुसन्धान जारी छ । प्रहरीले सांसद बानियाँलाई ‘ठूला मान्छे आफैँ...

सांसद मोहन बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ

काठमाडौं :  बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। जुम्लाकी ४० वर्षीया शिक्षिकालाई नेपालगञ्जको अप्सरा होटलमा बोलाएर बानियाँले जबरजस्ती करणी गरेको भन्दै सांसद बानियाँविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो।बानियाँ बहालवाला सांसद भएका  कारण कानुनी प्रकृया पूरागरि जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको थियो।बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको बाँकेका प्रहरी

बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

बाँके– बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँलाई नेपालगञ्जस्थित एयरपोर्टबाट पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी […]

बलात्कारको आरोप लागेका सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ

मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट सोमबार  नियन्त्रणमा लिइएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।