के भन्छन् काठमाडौं महानगरका मेयरका उम्मेदवार ?  – देशसञ्चार

निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा मेयरका उम्मेदवारहरुबीच अन्तर्क्रिया भएको छ। गोदावरी एलुम्नाइ एसोशियसन (जीएए)ले कार्यक्रम आयोजना गरेको हो।

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा स्थापितभन्दा बालेनको ११ हजार बढी मत*

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापित भन्दा ११ हजार बढीले अग्रता बनाएका छन् । दिउँसो चार बजेसम्मको गणनामा वालेन साहले २३ हजार ५८४ मत ल्याउँदा स्थापितले १२ हजार ३८० मत मात्रै ल्याएका छन् ।त्यस्तै उप मेयरका उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ४३७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ४३७ मत मात्रै ल्याएका छन् ।यसअघि समाचारमा तथ्यांक अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

मतगणनास्थल पुगे मेयरका उम्मेदवार बालेन साह

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्।अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मेयरका उम्मेदवार बालेनले गरे मतदान

काठमाडौं : काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन्।वडा- ९ को गैरिगाँउस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा मतदान गरेका हुन्।  उक्त मतदान स्थलमा जम्मा ६ सय ६ जना मतदाता रहेका छन् भने हालसम्म करिब १ सय ७५ को हाराहारीमा मत खसेको केन्द्रकी पर्यवेक्षक कोपिला खतिवडाले जानकारी दिइन्।

काठमाडौं महानगरमा मेयरका उम्मेदवार कर्माचार्यले घोषणा गरे ३२ बुंदे समाधान-पत्र

काठमाडौं, २३ बैशाख । काठमाडौं महानगरपालिकामा मेयरमा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट प्रेमसागर कर्माचार्यले उम्मदवारी दिएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रक्तदाता समाजका केन्द्रिय अध्यक्षसमेत रहेका कर्माचार्यले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मेयरमा उम्मेदवारी दिएको जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै कर्माचार्यले आफ्नो पार्टीले […]

मेयरका उम्मेदवार मदनदास श्रेष्ठलाई हिन्दु महासंघको साथ

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो । नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिनुभएको छ । कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः […]

रक्तदाता प्रेमसागर कर्माचार्य पनि काठमाडौं महानगरको मेयरका उम्मेदवार

नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर रेकर्ड बनाएका प्रेमसागर कर्मचार्यले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। मेयरमा उम्मेदवारी दिएका कर्मचार्य चुनावी प्रचारमा छन्।

मेयरका उम्मेदवार सूर्य पोखरेलको घोषणापत्रमा “डिजिटल देउमाई”

काठमाडौं, १४ वैशाख । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट देउमाई नगरपालिकाको नगर प्रमुखका उम्मेदवार सूर्य पोख्रेलले नगरलाई समृद्ध बनाउने योजना सहितको घोषणा पत्र सार्वजनिक गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिजयी भएर पाँच बर्षको कार्याकाल पूरा गरेका पोखरेलले दास्रो कार्यकालमा नगरलाई थप समृद्ध बनाउने योजना सहितको घोषणा पत्र र प्रतिबद्धता पत्र सार्वजनिक […]

कार्यकर्ताको विरोधपछि गोरखा कांग्रेस मेयरका उम्मेदवार परिर्वतन

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेपछि उम्मेदवार परिवर्तन गरिएको छ । सोमबार बिहान मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका थिए । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । उनी संस्थापनइतर समुहका हुन् […]

राप्रपाले  टुंग्यायो तीन महानगरमा  मेयरका उम्मेदवार

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकासहित केही नगरपालिकामा मेयरका उम्मेदवार टुंग्याएको छ । शनिबार दिउँसोसम्म सबै पालिकाको उम्मेदवार तोकिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।  काठमाडौं महानगर नगर कमिटीले कलाकार...