काठमाडौँ- आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ । केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेसनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो । ‘आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने २३ पुस भित्र […]