बन्चरोले हानेर छोराको हत्या

जनकपुरधाम । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-२ पटनामा बाबुले छोराको हत्या गरेका छन् । स्थानीय ६० वर्षीय सोनाई सदायले २० वर्षीय छोरा प्रमेश्वरयको हत्या गरेका हुन् । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार सोनाईले बन्चरो प्रहार गरी छोराको हत्या गरेका हुन् । बाबु पक्राउ गरिसकेका छन् । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको […]