टिकापुरमा बन्चरो प्रहार गरि बुबाले गरे छोराको हत्या

टिकापुर । कैलालीको टिकापुरमा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । टीकापुर नगरपालिका-८ कालिमाटीका स्थानीय ७५ वर्षीय पहले लुहारले आफ्नै  ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरि हत्या हत्या गरेका ...

सम्बन्धित सामग्री

आमाबुवामाथि बन्चरो प्रहार, छाेरा फरार

बझाङको जयपृथ्वी नगरपालिका– ११ मा एक छोराले आमाबाबुमाथि बन्चरो प्रहार गरेका छन् । बञ्चरो प्रहारबाट दुवै घाइते भएका छन् । बाबुलाई गम्भीर छ ।  जयपृथ्वी नगरपालिका– ११ दैकुमलामा १६ वर्षीय अमृत...

अछाममा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् । गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको […]

बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेपछि…

नवलपरासी, ३० फागुन । आफ्नै श्रीमानको हत्यामा सम्लग्न एक महिला पक्राउ परेकी छिन् । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा […]

बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकबाट एक जनालाई पक्राउ गरेको छ ।  बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । दाउरा चिर्ने बिषयमा विबादका कारण जीवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारक

श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते

स्याङ्जामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती घाइते भएकी छिन् । बिरुवा गाउँपालिका ७ सुरुङका ४२ वर्षीय हुमबहादुर थापाले ४० बर्षीया श्रीमती मिनामाया थापालाई बन्चरो प्रहार गरि घाइते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सोमबार दिउँसोको समयमा हुमबहादुरले बन्चरो प्रहार गर्दा श्रीमती मीनाको बायाँ कुम र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र श्रीमानले बन्चरो प्रहार गर्नाको कारण

बन्चरो प्रहार गरी श्रीमानको हत्या

दैलेखको नारायण नगरपालिका–११ टाटामाखुमा बन्चरो प्रहार गरी श्रीमतीले  श्रीमानको हत्या गरेकी छन् । ३३ वर्षीया सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्लको बन्चरो प्रहार गरी बिहिबार राति हत्या गरेको...

बन्चरो प्रहार गरि श्रीमतीको हत्या

दाङ : दाङमा एक जनाले बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका –३ बेलुवा का ५७ वर्षीय मन्कुलाल चौधरीले ४६ वर्षीया श्रीमती स्यानाको हत्या गरेको खुलेको छ।बुधबार बेलुका पौने ६ बजेतिर टाउकोमा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी  मुकुन्द प्रसाद रिजालले जानकारी दिए।स्यानाको बिहीबार दिउँसो मृत्यु भएको हो। मन्कुलाल लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या

सुर्खेत । दैलेखमा बन्चरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । शुक्रबार दिउँसो १ बजेको समयतिर  डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले  आफ्नै सहोदर बुवा वर्ष ४७ को नकुल बुढालाई टाउकोको पछाडि र ढाडमा बन्चरो प्रहार  गरेका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ। उक्त घटनाको अनुसन्धानका लागि माथिल्लो डुङगेश्वरको प्रहरी टोलीले विकासलाई नियन्त्रणमा लिएको प्रहर

आफ्नै हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गर्ने नाति पक्राउ

मकवानपुर, २६ बैशाख । आफ्नै हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा युवक पक्राउ परेका छन् । आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–१७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । आकाशले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको […]

आफ्नै हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । आकाशले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ...