६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षणका अनुसार फागुन मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको हो ।गत आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा जम्मा १० अर्ब १८ करोड रुपैयाँ लगानी भित्रिएको थियो । जुन, यो वर्षको फागुन मसान्तसम्मको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो ।

सम्बन्धित सामग्री

१० अर्बले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

३ असार, काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महिना (जेठ मसान्त) सम्म कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको …

विदेशी लगानी प्रतिबद्धता दोब्बरले बढ्यो

आन्तरिक अर्थतन्त्र सुस्त भइरहेकै अवस्थामा पनि वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योग विभागमा साढे १६ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन...

साउनमा वैदेशिक लगानी साढे चार गुणा बढ्यो

काठमाडौं– राजनीतिक अन्योल र आर्थिक संकटकै बीच चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक लगानी भने उत्साहजनक रुपमा बढेको छ । साउनमा करिब १२ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार साउनमा ११ अर्ब ९३ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । अघिल्लो आवको साउनको तुलनामा चालु आवमा साढे […]

१५ प्रतिशतले बढ्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

नेपालमा एक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी झण्डै १५ प्रतिशतले वृद्धि भएको छ ।

वैदेशिक लगानी बढ्यो: ५४ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

उद्योग विभागका अनुसार आव २०७८/७९मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रूपैयाँ लगानी प्रतिवद्धता वृद्धि भएको छ।...

प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढ्यो

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो । अघिल्लो आर्थिक वर्षको असार […]

चैत महिनामा बढ्यो वैदेशिक लगानी

चालु आर्थिक वर्षको चैत महिनामा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ । विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण घट्दै गएको वैदेशिक लगानी प्रतिबद्धता चैत महिनामा आएर एक्कासि बढेको हो । उद्योग विभागका तथ्याङ्कअनुसार चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

उत्पादनमूलक उद्योगमा वैदेशिक लगानी बढ्यो

नेपालको उत्पादनमूलक उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित भएको छ । उद्योग विभागमा आएको एफडीआई प्रतिबद्धताले

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ। होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो। यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन लागेको छ।