इमर्जिङ टिम्स कप : एशिया कपको तयारी

२५ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेट खेलेर घर फर्केको चौथो दिन नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा एशियाका टेष्ट मान्यता प्राप्त सहितका ८ राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स एसिया कप हुँदै छ । इमर्जिङ कपमा नेपाल बाहेकका देशले आफ्नो ए टिमलाई सहभागी गराउनेछन् । नेपालले जिम्बाव्वेमा भएको विश्वकप छनोट खेलेका ११ जना […]

सम्बन्धित सामग्री

पाकिस्तान ‘ए’ च्याम्पियन

पाकिस्तान ‘ए’ ले चिरप्रतिद्वन्द्वी भारत ‘ए’ लाई पराजित गर्दै एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटको उपाधि रक्षा गरेको छ । पाकिस्तानले आइतबार कोलम्बोमा भएको फाइनलमा भारतलाई १ सय २८ रनले पराजित गर्‍यो ।

एसीसी इमर्जिङ टिम्स कप: यूएईविरुद्ध नेपालको सान्त्वना जित

एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा यूएई 'ए' लाई नेपालले ३ विकेटले पराजित गरेको छ । बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो ।

कुशल भुर्तेलको घातक बलिङ, यूएई ए १५७ रनमा अलआउट

नेपालका पार्टटाइम स्पिनर कुशल भुर्तेलले घातक बलिङ गरेपछि बुधबार एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा यूएई ए १५७ रनमा अलआउट भएको छ ।

नेपाल इमर्जिङ कपबाट बाहिरियो

एसिसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा एक मात्र सिनियर राष्ट्र नेपाल बाहिरिएको छ । श्रीलंकाको प्रेमादास रंगशालामा सोमबार भारतको ‘ए’ टोलीसँग नौ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । भारतले...

नेपालले भारतविरुद्ध खेल्दै

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले भारतको ‘ए’ टोलीसँग सोमबार प्रतिस्पर्धा गर्दै छ । श्रीलंकामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल मात्र सिनियर टोली पठाउने राष्ट्र हो । नेपाल आफ्नो पहिलो...

पाकिस्तान ‘ए’सँग नेपाल चार विकेटले पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा पाकिस्तानको ‘ए’सँग चार विकेटले पराजित भएको छ । टिम्स कपमा एक्लो सिनियर टोली पठाएको नेपालले अनुभवी पाकिस्तानी खेलाडीविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन...

एसीसी टिम्स कप : १० ओभरमै नेपालले गुमायो ६ विकेट

एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तान 'ए' विरुद्ध खराब सुरुवात गरेको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा  टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो १० ओभरमै ६ विकेट गुमाएको छ ।

टिम्स कपले दिएको अवसर

एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट नेपालका लागि कस्तो प्रतियोगिता हो ? सन् २०१९ मा बंगलादेशमा सम्पन्न प्रतियोगिताको पछिल्लो संस्करण नियाल्ने हो भने पनि नेपालका लागि यो इभेन्ट कति महत्त्वपूर्ण छ प्रस्ट हुन्छ ।

आरिफ नखेल्ने भएपछि पवन १० महिनापछि राष्ट्रिय टिममा

काठमाडौँ- श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा आरिफ शेखले नखेल्ने भएका छन्। पारिवारिक कारण देखाउँदै सहभागी नहुने जनाएका आरिफको स्थानमा पवन सरार्फलाई टिममा बोलाइएको छ। आरिफले ४७ एकदिवसीय खेलमा ६ अर्धशतकसहित ८७८ रन बनाएका छन्। आरिफले मध्य गतिमा बलिङ समेत गर्ने गरेका छन्। आरिफ नखेल्ने भएसँगै पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका छन्। गत […]