अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक

सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्ममा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग करिब डेढ खर्ब रुपैयाँ ऋण र अनुदान लिने सम्झौता गरेको छ । पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार बढिरहेका बेला चालु आवको पुस मसान्तसम्ममा सरकारले विदेशी मुलुक र संस्थाहरुसँग १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग सम्झौता गरेको हो । अर्थ मन्त्रालयले पुस […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीले दातासँग मागे अनुदान

अर्थमन्त्री डा. प्रकाशशरण महतले दातृ निकायहरूसँग वैदेशिक ऋण सँगसँगै उल्लेख्य रूपमा अनुदान उपलब्ध गराउन आग्रह गरेका छन् । नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटका विषयमा भएको...

शीतघर भण्डार सञ्चालनको ऋण अनुदान अन्तै खर्च

शीतघर तथा खाद्य भण्डार सञ्चालन गर्न लिएको ऋण अन्तै खर्च भएको आशंका महालेखा परीक्षक कार्यालयले गरेको छ । महालेखाको ६०औँ प्रतिवेदनमा शीतघर तथा खाद्य भण्डार सञ्चालन ऋण अनुदान लिएको रकम सोही प्रयोजनमा उपयोग गरेको सुनिश्चित्ता गर्न उल्लेख छ । शीतघर तथा खाद्य भण्डार सञ्चालन गर्न लिएको ऋण अन्तै खर्च भएको आंशकामा महालेखाले ऋणको उपयोगको सुनिश्चित्ता […]

नेपाललाई जापानले दियो १६अर्ब बढी ऋण तथा अनुदान सहायता

काठमाडौँ । जापान सरकारले नेपाललाई १६अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ । पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु.२ अर्ब) अनुदान सहायता बराबरको सम्झौता भएको हो । सोही अवसरमा सहरी […]

नेपाललाई जापानद्वारा करिब रु १४ अर्ब ऋण र २ अर्ब अनुदान सहयोग

जापान सरकारले नेपालका विभिन्न विकास परियोजनाका लागि १४ अर्ब रुपैयाँ ऋण र २ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ । सो अनुदान रकम नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्नका लागि दिइएको हो । यसै गरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले …

नेपाललाई जापानले दिने भयो १४ अर्ब ऋण र २ अर्ब अनुदान

५ असोज, काठमाडौं । जापान सरकारले नेपाललाई १६अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ । पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता बराबरको सम्झौता भएको हो । […]

आगामी वर्ष ३ खर्ब वैदेशिक ऋण र अनुदान पाउने लक्ष्य, यी हुन् सम्भावित दाता

२२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा नेपाल भन्दा बाहिरका दाताबाट अनुदान र ऋण गरी झण्डै ३ खर्ब रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ मात्र राजस्वबाट स्रोत जुटाउन […]

‘वैदेशिक ऋण र अनुदान राष्ट्रिय स्वार्थ हेरेर मात्रै’

सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण, अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्थार्थलाई माथि राखेर मात्रै लिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन्।...

एक तिहाइ पनि खर्च भएन ऋण र अनुदान

काठमाडौं, भदौ ६ । देशभर बायोग्यास सौर्य ऊर्जा, लघु जलविद्युत्जस्ता उपायबाट स्वच्छ ऊर्जा पहुँच विस्तार गर्ने जिम्मेवारी पाएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यक्षमता कमजोर रहेको पाइएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवदेनले वैदेशिक अनुदान परिचालनदेखि कार्यसम्पादनका गतिविधिमा केन्द्रको अवस्था कमजोर देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको सो प्रतिवेदनअनुसार केन्द्रले विनियोजन गरिसकिएकोे अनुदानसमेत उपयोग गर्न […]

कर्णाली प्रदेश सरकारको अनुदान कार्यक्रममार्फत दुई सय ४० कृषकले ऋण लिए

काठमाडौ‌ । कर्णाली प्रदेश सरकारले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको यो कार्यक्रममार्फत दुई सय ४० जनाले ऋण लिएका हुन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक कृषि, पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले […]

बचत तथा ऋण सहकारीलाई कृषिको एक करोड अनुदान

२७ असार, रंगेली (मोरङ) । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफैंले बनाएको कार्यविधि विपरीत बचत तथा ऋण सहकारीलाई कृषिको एक करोड रुपैयाँ अनुदान दिएको छ । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत पशुपालनका लागि रंगेली नगरपालिका–७ स्थित ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई एक करोड रुपैयाँ अनुदान दिएको […]